DONATION PROGRAMS
नेपाली
सहयोगी संस्था तथा महानुभावहरूलाई प्रदान गरिने सम्मान पुण्यदान – महादान
सम्पूर्ण संस्था तथा सहयोगीहरुको संस्थाको विशेष कार्यक्रममा नाम वाचन तथा सम्मान गरिनेछ ।
१) रु.१००/- भन्दा माथि दान दातालाई नगद रसिद र नाम वाचन गरिनेछ ।
२) रु. १,०००।- भन्दा माथि दान दातालाई नगद रसिद, खादा द्वारा सम्मान गरिनेछ ।
३) रु. ५,०००/- भन्दा माथि दानदातालाई नगद रसिद, खादा द्वारा सम्मा गर्दै प्रशंसा-पत्र प्रदान गरिनेछ ।
४) रु.१०,०००।- भन्दा माथि दानदातालाई नगद रसिद, खादा, प्रशंसा-पत्र द्वारा सम्मा गर्दै शिलालेखमा नाम लेखिनेछ ।
५) रु.२०,०००।- भन्दा माथि दानदातालाई श्रीमान श्रीमती २ जनाको नाममा नगद रसिद, खादा, प्रशंसा- पत्र, शिलालेखमा नाम लेखी सम्मान गरिने छ ।
६) रु. ५०,०००।- भन्दा माथि दानदातालाई माथिका सम्पूर्ण सम्मान सहित विहारमा फोटो राखिनेछ ।
७) रु.१,००,०००।- भन्दा माथि दानदातालाई माथिका सम्पूर्ण सम्मान सहित श्रीमान/श्रीमतीको विहारमा फोटो राखिनेछ ।
८) रु.२,००,०००/- भन्दा माथि दानदातालाई माथिका सम्पूर्ण सम्मान सहित सल्लाहकार सदस्यमा राखिनेछ ।
९) रु.५,००,०००।- भन्दा माथि दानदातालाई माथिका सम्पूर्ण सम्मान सहित आजीवन सल्लाहकार सदस्य रहनेछ ।
१०) रु.१०,००,०००/- भन्दा माथि दानदातालाई माथिका सम्पूर्ण सम्मान सहित संस्थाको मानार्थ सदस्य साथै आफुले चाहेको व्यक्ति वा आफ्नो मरोपरान्त अर्धकट्टी मुर्ति राख्ने स्थान उपलब्ध गराइने ।
११) रु.५०,००,०००।- भन्दा माथि दानदातालाई माथिका सम्पूर्ण सम्मान सहित विहार परिसर भित्र बनाइने संरचनाहरुको कुनै एकलाई आफ्नो नाममा नामाकरण गर्न सकिनेछ ।
नोट: संस्थाको भिक्षुहरु द्वारा प्रत्येक महिनाको पुण्यतिथि पूर्णिमा, पञ्चमी, औंसी अष्टमी तथा विशेष पुण्य तिथि, वा बुद्धजयन्तिमा उक्त पुण्यदान दाताहरुको नाममा पुण्यलाभको मंगलमय कामनार्थ पुजा गरिन्छ ।
“भवतु सब्ब मंगलम्”
English
Honors Given to Supporting Organizations and Dignitaries Punyadaan – Mahadaan
Names of all organizations and partners will be read out and honored in a special program of the organization.
1) Donors above Rs.100/- will be given a cash receipt and name announcement.
2) Donors above Rs.1,000/- will be honored with cash receipts and khada.
3) Donors above Rs.5,000/- will be given a certificate of appreciation along with cash receipt, khada.
4) Donors above Rs.10,000/- will be given cash receipt, khada, letter of appreciation and acknowledging name in the inscription.
5) Donors above Rs.20,000/- will be given cash receipt and letter of appreciation in the name of husband and wife, khada and acknowledging name of husband and wife in the inscription.
6) Donors above Rs.50,000/- will be photographed in the Bihar with all the above honors.
7) Donors above Rs.1,00,000/- will be given all the above honors and the photos of both husband and wife will be kept in the Bihar.
8)Donors above Rs.2,00,000/- will be kept as an advisory member with all the above honors.
9) Donors above Rs.5,00,000/- will have a lifetime advisory membership with all above honors.
10) Donor above Rs.10,00,000/- will be provided a place to keep the half-sized idol of the person you want or after your death and will be declared as honorary member of the organization with all the above honors.
11) Donors above Rs.50,00,000/- will be given a provision to keep the name of one structure on his/her name built inside the Bihar premises with all the above honors.
Note: Worship is done on Tithi, or Buddha Jayanti and on Purnima, Panchami, Aunsi, Ashtami and Special Purnima of each month by the monks of the organization in the name of the givers of the merits for auspicious wishes of merit.
“Bhavtu Saba Mangalam”
HOW TO MAKE DONATIONS/OFFERINGS
NIC ASIA BANK
KINDLY NOTE THAT THIS BANK ACCOUNT IS TO BE USED FOR CONTRIBUTIONS, PRAYER OFFERINGS & DONATIONS.